NEWS & EVENTS

अपिल

2026/8/27

स-सानो सहयोगले राहत उपलब्ध गराउन सकिन्छ । 

प्राकृतिक विपदको सामना गर्न सरकारसंगै नागरिक समाज, नीजिक्षेत्र, संघसंस्था तथा आम नागरिकको सहकार्य बढाऔं । 
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीले रसुवा, नुवाकोट, धादिंग र गोरखाका तटीय क्षेत्रहरु तहसनहस पारेको अवस्थामा राहत उद्दार तथा पुर्नस्थापनाका लागि सरकारलाइ सहयोग गरौं ।     

समविकास केन्द्र (इडीसी) नेपाल, डोटी

logo

Our Location

  • edcnepal2053@gmail.com
  • +977-094 - 411050, 411185
  • P.O. Box No.: -
  • Dipayal Silgadhi Municipality, Ward No. 5 Silgadhi Doti 7 No Provenance