2025/7/15
सम विकास केन्द्र-इडिसि_ नेपाल, डाेटी र गुड्नेवर्स इन्टरनेशनल नेपालकाे साझेदारी तथा मोफा जापानको आर्थिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा दिपायल सिलगढी नगरपालिकाका दिल्पेश्चवर मावि, दुर्गा मावि, अरूणोदय अावि र सुनादेवी माविमा डोटीमा बालबालिकाहरुको पोषण स्थितीमा सुधार परियोजना अन्तर्गत निर्माण भैरहेको बालमैत्री, छात्रमैत्री, अपाङ्ग मैत्री, महिनावारी मैत्री शौचालय तथा भान्साघर निर्माण कार्यको अवस्था ।
Read More